आज प्रतिनिधिसभाको बैठक, एमसीसी टेबल हुन सक्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक दिउँसो १ बजे बस्ने बस्नेछ । आजको बैठकमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी अनुमोदनका लागि टेबल हुन सक्ने बताइएको छ । यद्यपि, संसद् सचिवालयद्वारा प्रकाशित सम्भावित कार्यसूचीमा भने एमसीसी समावेश गरिएको छैन ।

सम्बन्धित सामग्री

एमसीसी टेबल भएपछि प्रधानमन्त्री देउवाको प्रतिक्रिया : अब पास हुन्छ

८ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै उनले अब पारित हुने बताएका हुन् । प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले उनलाई एमसीसी कहिले पास हुन्छ भनी प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘अब […]

संसदको अर्को बैठक फागुन १२ गते

काठमाडौँ– प्रतिनिधिसभाको बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ। सरकारले संसदमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल गरेपछि आजको संसद बैठक स्थगित भएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतको विरोधकाबीच सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी संसदमा पेश गरेका हुन्।

एमसीसी संसदमा टेबल, अर्काे बैठक फागुन १२ गते बस्ने

काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी टेबल गरेपछि आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।  बैठकमा अर्थ मन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले याे सम्झौता पेस गर्नुभयो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदको विरोध तथा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), का सांसद्को असहमतिका बीच सरकारका तर्फबाट सदनमा याे  सम्झौता पेस भएको हो । सम्झौता संसदमा पेस गर्दै सञ्चारमन्त्री कार्कीले एमसीसीको कार्यान्वयनपछि नेपा...

प्रतिनिधिसभाको बैठक सुरु, एमसीसी कार्यसूचीमा समावेश

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा एमसीसी पेश गरिने भएको छ । यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको कार्यव्यस्था परामर्श समितिको बैठक उक्त सहमति भएको हो । बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको […]

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । एमसीसी टेबल गर्ने कार्यसूची रहेको बैठकमा नेकपा एमालेको अवरोध भने कायमै छ । सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले एमसीसी टेबल गर्ने कार्यसूची छ ।

आइतबारको संसद् बैठकको सम्भावित कार्यसूचीमा पनि अटाएन एमसीसी

काठमाडौँ । आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ । सरकारले आइतबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी गरे पनि संसद् सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा भने सम्झौताबारे केही उल्लेख छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने मात्रै छ । सत्ता गठबन्धनमा सहमति नहुँदा एमसीसी टेबल […]

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दै छ । दसौं अधिवेशनको पाँचौँ बैठक बस्न लागेको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची छ । आजको बैठकमा एमसीसी टेबल गर्ने चर्चा भएपनि संसद् […]

प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेबल गर्ने तयारी

काठमाडौँ – प्रतिनिधिसभा बैठक आज बस्दैछ । सरकारले आजको संसद् बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) टेबल गर्ने तयारी गरेको छ । बैठक दिउँसो १ बजे बस्दैछ । संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन । यद्यपि संसद बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची संशोधन गर्ने […]

प्रतिनिधिसभाको बैठक बस्दै, होला त एमसीसी टेबल?

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्नै बैठकको सम्भावित कार्यसूचीमा एमसीसी सम्बन्धी प्रस्ताव राखिएको छैन।संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा थारू आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख छ। कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो।प्रतिन