प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेबल गर्ने तयारी

काठमाडौँ – प्रतिनिधिसभा बैठक आज बस्दैछ । सरकारले आजको संसद् बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) टेबल गर्ने तयारी गरेको छ । बैठक दिउँसो १ बजे बस्दैछ । संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन । यद्यपि संसद बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची संशोधन गर्ने […]

सम्बन्धित सामग्री

आइतबारको संसद् बैठकको सम्भावित कार्यसूचीमा पनि अटाएन एमसीसी

काठमाडौँ । आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ । सरकारले आइतबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी गरे पनि संसद् सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा भने सम्झौताबारे केही उल्लेख छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने मात्रै छ । सत्ता गठबन्धनमा सहमति नहुँदा एमसीसी टेबल […]

प्रतिनिधिसभाको बैठक बस्दै, होला त एमसीसी टेबल?

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्नै बैठकको सम्भावित कार्यसूचीमा एमसीसी सम्बन्धी प्रस्ताव राखिएको छैन।संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा थारू आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख छ। कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो।प्रतिन

प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेबल हुन सक्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले दशौँ अधिवेशनको चौथो बैठक दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । आजको बैठकमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी अनुमोदनका लागि टेबल हुन सक्नेछ । यद्यपि, संसद् सचिवालयको सम्भावित कार्यसूचीमा भने एमसीसी...