मोरङ – प्रदेश १ मा गत २४ घण्टामा २ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश १ को सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ८ सय २० जनाको पीसीआर परीक्षणमा १ सय ६७ र ५ सय ६ जनाको एन्टिजेन परीक्षणमा १ सय १७ जनाको रिपोर्ट पोजेटिभ आएको जनाएको छ। मन्त्रालयका अनुसार परीक्षणका […]