उद्योग व्यवसायमा गरिएको आगजनी, तोड्फोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही गर्नुपर्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएका उद्योगहरुको आगजनी, लुटपाट र तोड्फोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितको एफएनसिसिआईको टोलीले बुधबार जेनजी आन्दोलनको क्रममा आगजनी र तोड्फोड भइ क्षतिग्रस्त रहेको भाटभटेनी सुपरमार्केट, कान्तिपुर मिडिया र उपेन्द्र महतोको घरको अवलोकन गरेको हो । अवलोकनपछि सञ्चारकर्मीसँग […]