कुलमानको चुनावी घोषणा पत्र : यस्ता छन् उज्यालो नेपालमा सात मुख्य योजना

काठमाडौं- कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गतेको चुनावका लागि जारी गरेको घोषणापत्र ल्याएको छ। उज्यालोले आइतबार ल्याएको निर्वाचन प्रतिवद्धता पत्रमा लोडसेडिङलाई पूर्ण रूपमा अन्त्य गरिएको जनाउँदै अब विद्युत् उत्पादनलाई तीव्रता दिने प्रतिबद्धता जनाइएको छ। १२ हजार मेगावाट बिजुली पार्टीले वि.सं. २०३० सम्ममा १२ हजार मेगावाट बिजुली उत्पादन गर्ने योजना ल्याएको […]