दिल्लीपछि अगरतला र सिलिगुडीमा पनि बंगलादेशले बन्द गर्‍यो भिसा सेवा

८ पुस, काठमाडौं । बंगलादेशले भारतको अगरतलामा रहेको भिसा कार्यालय र सिलिगुडीस्थित भिसा आवेदन केन्द्र बन्द गरेको छ । दिल्लीस्थित आफ्नो उच्चायोगमा भिसा सेवा अस्थायी रूपमा बन्द गरेको बंगलादेशले मंगलबारबाट अगरतला र सिलिगुडीस्थित कार्यालयहरू बन्द गरेको …