मधेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी, भोलि निर्वाचन
५ पुस, जनकपुरधाम । मधेश प्रदेश सभामुखको लागि दुई जनाको उम्मेदवारी परेको छ ।
नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसाद र सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका हुन् …