गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुने

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् ।