सुन चोरेको आरोप लागेका घर्ती धरौटीमा रिहा, विश्वकर्मा पुर्पक्षका लागि थुनामा

RajdhaniDaily.com | लमजुङ । लमजुङमा हालै घटेको एक सुन चोरी काण्डमा मुछिएर चोरीको आरोप लागेका व्यक्ति राजन घर्ती धरौटीमा रिहा भएका छन् । तर त्यो सुन किन्ने व्यक्ति महेश भुजेल -