दानबहादुर कार्कीको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाल प्रहरीको प्रमुख (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । सरकारको निर्णयबाट जिम्मेवारीमुक्त भएपछि कार्कीले गत कात्तिक २० गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । तिहार बिदाका कारण सुरुमा कात्तिक ३० गतेका लागि पेसी तोकिएको थियो । तर, उक्त दिन छठ पर्वको […]