ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरी सक्रिय, ठूलो आवाज निकाल्ने ५६ मोटरसाइकल र स्कुटर नियन्त्रणमा

काठमाडौँ । चाडपर्वका बेला ध्वनि प्रदूषण नियन्त्रण तथा सर्वसाधारणको आवागमन सुरक्षित र सहज बनाउन जिल्ला प्रहरी परिसर काठमाडौँले स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहतका प्रहरी वृत्त र प्रभागबाट खटिएका टोलीले राजधानीका विभिन्न स्थानमा सञ्चालन गरेको चेकजाँच तथा निगरानीका क्रममा ती सवारीसाधन नियन्त्रणमा […]