फुच्चीलाई लुगा लगाइदिने रहरबाट जन्मिएको 'खिचा'

दसैं–तिहारमा मानिसले नयाँ लुगा किनेजस्तै कुकुरका लागि पनि नयाँ पहिरन किन्ने चलन बढेको छ। यही मागलाई उनले व्यवसाय बनाएकी छन्। उनको यो व्यवसाय कसरी जन्मियो?