गुल्मी दुर्घटना : मृतक ६ जनाको सनाखत

गुल्मीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा परी मृत्य हुने ६ जनाको पहिचान खुलेको छ।