काठमाडौंमा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १०२, तीव्र गतिमा चलाउने ५७, सीसी क्यामेरामार्फत ३९ र रातो बत्ती उल्लंघन गर्ने २० चालक कारबाहीमा परेका छन्। त्यस्तै, हर्न बजाउने आठ, लेन अनुशासन पालना नगर्ने तीन, […]