नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशत रहने आईएमएफको प्रक्षेपण, २०२७ मा महँगी बढ्ने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ। विश्व आर्थिक परिदृश्य प्रतिवेदनअनुसार सन् २०२७ मा सामान्य सुधार भए पनि वृद्धिदर ३.७ प्रतिशतमा सीमित रहने अनुमान छ। यसअनुसार नेपालको आर्थिक वृद्धि दुवै वर्ष ४ प्रतिशतभन्दा तल रहनेछ। सन् २०२६ को तुलनामा २०२७ को वृद्धिदरमा ०.१ प्रतिशत बिन्दुको सुधार […]