२५ मंसिर, काठमाडौ । नेकपा एमालेको निर्वाचन आयोेगका अध्यक्ष डा.विजय सुब्बाले पदाधिकारीमा लड्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् सुब्बाले पदाधिकारीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘हारे पार्टीको भुँइमा बसौला, जिते सत्यमेव जयतेको मन्त्रलाई आजसम्म …