प्रहरी भन्दै असुली गर्ने २ जना चन्द्रागिरिबाट पक्राउ

७ असोज, काठमाडौं । प्रहरी हौं भन्दै डर त्रास, धाक धम्की दिई रकम असुल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–२ बसुन्डोल बस्ने ३१ वर्षीय रोशन सुर्खेती …