गाजा शहर इजरायली सेनाकाे घेराबन्दी, प्रमुख बफर क्षेत्र कब्जा

एजेन्सी। इजरायली रक्षामन्त्री इजरायल काट्जले बुधबार रक्षा बलले हमासलाई पराजित गर्ने बाटोमा गाजा शहर वरिपरि घेराबन्दी कडा बनाएको बताउनुभएको छ । सेनाले केही घण्टामा नेत्जारिम कोरिडोर कब्जा पूरा गर्ने उहाँले बताउनुभएकाे हाे। जुन मध्य गाजा शहर र उत्तरी गाजालाई बाँकी एन्क्लेभबाट अलग गर्ने उद्देश्यले गरिएको छ । पूर्ण शक्तिमा जारी रहेको इजरायल रक्षा बलले गतिविधिको […]