अर्बाउदीका घरघरमा शुद्ध खानेपानीका धारा : RajdhaniDaily.com

RajdhaniDaily.com | बागलुङ । खानेपानीको चरम अभाव रहेको बागलुङको अर्बाउदी गाउँका ३६ घरमा अहिले शुद्ध खानेपानी पुर्‍याइएको छ । बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेस्थित -