जग्गा बेचेर पनि तिरिएन छोराको जुवा ऋण, तीन जनाको मृत्युपछि भारतमा अनलाइन बेटिङको डरलाग्दो बहस

भारतको तेलंगानास्थित निजामाबाद जिल्लाका २२ वर्षीय हरिशले कोरोना महामारीका बेला मोबाइलबाट अनलाइन बेटिङ सुरु गर्दा परिवारले त्यसले आफ्नो बचत, जग्गा र अन्ततः परिवारकै जीवनमा गम्भीर संकट ल्याउला भन्ने कल्पना गरेका थिएनन। सानो रकमको बाजीबाट सुरु भएको उनको बेटिङ विस्तारै ठूलो नोक्सानी र ऋणमा बदलियो। प्रहरीका अनुसार हरिशले करिब १८ लाख भारतीय रुपैयाँ अनलाइन बेटिङमा खर्च […]