भेनेजुएलाको विशाल तेल भण्डारमाथि अमेरिकाले आफ्नो रणनीतिक पकड विस्तार गर्दै चिनियाँ र रुसी कम्पनीले सञ्चालन गर्दै आएका केही महत्वपूर्ण तेल परियोजना अमेरिकी समर्थनप्राप्त कम्पनीलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। अमेरिकी अधिकारीहरूका अनुसार नर्थ अमेरिकन ब्लु इनर्जी पार्टनर्सले भेनेजुएलामा १४ वटा नयाँ तेल परियोजनाको ठेक्का पाउनेछ। कम्पनीले यसअघिका परियोजनासमेत गरी भेनेजुएलामा कुल १७ तेल परियोजना […]