एसिसी प्रिमियर कप : नेपालको समूहको हङकङले साउदी अरेबियालाई हरायो

एसिसी प्रिमियर कपमा हङकङले समूह ‘ए’ मा विजयी सुरुवात गरेको छ। हङकङले आइतबार मलेसियामा भएको खेलमा साउदी अरेबियामाथि १६ रनको जित निकाल्यो।