उम्मेदवार बन्न परीक्षा नै परीक्षा तोकेको रास्वपाले कसरी गर्दै छ काम ?

उम्मेदवारलाई पार्टीभित्र प्रवेश, तालिम, मूल्याकंन, प्रारम्भिक इलेक्सन, नागरिकको अनुमोदन, पार्टीको स्वीकृति गरी विभिन्न चरणहरू पार गरेपछि मात्र टिकट दिइनेछ ।