नाइमामा सार्वजनिक भयो एमजीको सबैभन्दा ठूलो र शक्तिशाली एसयूभी ‘मेजेस्टर’, १६ लाखसम्मको अफर

जेएसडब्लू एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक गो अटोमोबाइल्स प्रालिले एमजीको नयाँ प्रिमियम एसयूभी ‘एमजी मेजेस्टर’ नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा कम्पनीले मेजेस्टर सार्वजनिक गरेको हो। कम्पनीका अनुसार मेजेस्टर नेपालमा हालसम्म सार्वजनिक गरिएको एमजीको सबैभन्दा ठूलो, शक्तिशाली र प्रिमियम एसयूभी हो। यसलाई भारतको पहिलो ‘डी प्लस’ […]