सामाजिक सुरक्षा कोषको लिखित परीक्षाको नतिजा सार्वजनिक, नतिजासहित

काठमाडौँ । लोक सेवा आयोगले सामाजिक सुरक्षा कोषको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  काठमाडौँ केन्द्रिय आयोगले एक सूचनामार्फत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो । सामाजिक सुरक्षा कोषको विज्ञापन नं. ०१/०८२-८३ (महिला), प्रशासन/सामान्य प्रशासन सेवा/समूह, ९ तह, उप निर्देशक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।  हेर्नुहोस् सूचना :  यसैगरी, […]