कर्मचारी संगठनहरूलाई सरकारले भन्यो– तीन दिनभित्र भवन खाली गरी तालाचाबी बुझाउनू

२२ असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी एवं संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी ट्रेड युनियन तथा संगठनहरूलाई सरकारी जग्गामा निर्माण गरिएका भवन तथा अन्य संरचना तीन दिनभित्र पूर्ण रूपमा खाली गरी तालाचाबी मन्त्रालयलाई …