स्कटल्यान्डविरुद्ध ब्राजिलको तेस्रो गोल

११ असार, काठमाडौं । फिफा विश्वकप अन्तर्गत जारी खेलमा ब्राजिलले स्कटल्यान्डविरुद्ध तेस्रो गोल प्रहार गरेको छ । खेलको ६० औं मिनेटमा ब्राजिलका मथेउस कुन्हाले गोल प्रहार गरेका हुन् । यसअघि पहिलो हाफमा ब्राजिलका भिनिसियस जुनियरले दुई गोल …