भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

RajdhaniDaily.com | भक्तपुर । भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा ठूलो क्षति भएको छ । आगलागीबाट विद्यालयको दुई तला पूर्ण रूपमा -