काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित पर्यटकीय क्षेत्र नगरकोटमा सीमाङ्कन समस्या समाधानार्थ प्रक्रिया थालिए पनि बीचमै छाडिएको छ । विसं २०८१ साउनमा दुई जिल्लाको चार नगरका जनप्रतिनिधि सम्मिलित गठित समितिले सीमास्थलको अनुगमन–निरीक्षण गरी प्रारम्भिक प्रतिवेदन तयार पारे पनि प्रतिवेदन कार्यान्वयनमा नल्याउँदा सीमास्थल छुट्याउने कार्य अलपत्र अवस्थामा रहेको हो । त्यतिबेला दुई […]