आक्रामक गृहमन्त्री गुरुङको विवादित बहिर्गमन

९ वैशाख, काठमाडौं । विवादित व्यवसायी दीपक भट्टको कम्पनीमा सेयर देखिएपछि विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । राजीनामा दिँदै उनले लेखेका छन्, ‘पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो सेयरलगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र …