संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको बैठक बस्यो । समितिका सभापति आशिष गजुरेलले यातायात तथा ढुवानी क्षेत्रको समस्यामा छलफल गर्न बिहान ९ बजे डाकेको बैठक झण्डै २० मिनेट ढिला सुरु भयो । तालुकदार पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुनिल लम्साल भने बैठकमा उपस्थित भएनन् । बैठकको सुरुवातमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी […]