३० चैत, काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक (हाल निलम्बित) प्रदीप अधिकारीसँगको सोझो कनेक्सनमा देखिएका ठेकेदार नवीनराज बस्नेत विदेश गएका छन् ।
अधिकारीसँगको कनेक्सनबारे अनलाइनखबरले समाचार प्रकाशन गरेको तीन दिनपछि उनी बाहिरिएका हुन् । …