गोल्याण ग्रुपको उपाध्यक्षसमेत रहेका बासुदेव गोल्याण रोटरी इन्टरनेशनलको जोन ५ र ६ का लागि रोटरी इन्टरनेशनल निर्देशक बनेका छन् । सन् २०२७–२०२९ कार्यकालका लागि निर्वाचित भएका उनी उक्त पदमा पुग्ने पहिलो नेपाली हुन् । रोटरी इन्टरनेशनलको गत फेब्रुअरी १० मा सम्पन्न निर्वाचनमा गोल्याण अन्तर्राष्ट्रिय निर्देशक निर्वाचित भएका हुन् । उनले कूल १ हजार ७५५ मतमध्ये […]