आईपीएल क्रिकेटमा गुजरात टाइटान्सकाे दिल्ली क्यापिटल्समाथि जित

काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी संस्करणमा पहिलो जित निकालेको छ । भारतको दिल्लीमा बुधबार राति भएको खेलमा गुजरातले घरेलु टोली दिल्ली क्यापिटल्सलाई एक रनले पराजित गरेको हो । खेलमा टस हारेर पहिले व्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेटको नोक्सानीमा २ सय १० रन बनायो । उसका लागि कप्तान शुभमन […]