काठमाडाैं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको हाे । परीक्षा बिहीबार बिहान ८ बजेदेखि हुँदैछ । पहिलाे दिन बिहीबार अनिवार्य अंग्रेजी विषयकाे परीक्षा हुने भएकाे छ । बोर्डका अनुसार यसवर्ष चैत २९ गतेसम्म संचालन हुने परीक्षामा ५ लाख १२ हजार ४ […]