‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ : रामबहादुर थापा

काठमाडाैं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सत्तापक्ष (रास्वपा) सँग संसदीय अंकगणित भएपनि वास्तविक जनमत भने प्रतिपक्षको पक्षमा रहेको दाबी गर्नुभएको छ । बुधवार पार्टी कार्यालयमा संसदीय दलको नेता चयन भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । थापाकाअनुसार कुल खसेको १ करोड ८ लाख मतमध्ये रास्वपाको पक्षमा ४७ प्रतिशत अर्थात झन्डै […]