काठमाडाैं । नवनिर्वाचित मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शीतल निवासमा विशेष समाराेहकाबीच नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण गराउनुभएकाे हाे । नयाँ मन्त्रीपरिषदमा प्रधानमन्त्री बालेन्द्र साहले रक्षा तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लिनुभएको छ । त्यसैगरी डा. स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनिल लम्साल […]