चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता

१ असार, बेइजिङ । नेपालले आफ्नो भूमि चीनविरुद्धका कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने प्रतिबद्धता पुन: व्यक्त गरेको छ । चीनले पनि नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो दृढ समर्थन दोहोर्‍याउँदै सुशासन र आर्थिक …