सप्तरी-३ : भतिजले जित्दा काका चौथो नम्बरमा

२५ फागुन, सप्तरी । सप्तरी क्षेत्र नम्बर-३ को प्रतिनिधिसभा सदस्यमा एकै परिवारका काका–भतिज निर्वाचन लडेका थिए । निर्वाचनमा भतिजले जित निकालेका छन् भने काका पराजित भएका छन् । काका-भतिजको टक्करमा चुनाव जित्ने दाउमा रहेका जनता समाजवादी …