संखुवासभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमाले का उम्मेदवार अर्जुन कुमार कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले कुल १५ हजार ६३६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। निर्वाचन परिणामअनुसार कार्कीले निकटतम प्रतिद्वन्द्वी मिङ्ग्मा शेर्पालाई ६३६ मतान्तरले पराजित गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार शेर्पाले १५ हजार मत प्राप्त गरेका छन्। यसैगरी […]