इरानको आक्रमणबाट यूएईमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव नेपाल पठाइयो

यूएईमा इरानले हानेको मिसाइल आक्रमणमा परी ज्यान गुमाएका दिवस श्रेष्ठको शव नेपाल पठाइएको छ ।