रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। प्रहरीका अनुसार, नेपाल प्रहरीका सहायक निरीक्षक पर्शुराम यादव र ५७ वर्षीय डोर प्रसाद घिमिरे दुर्घटनामा परी घटना स्थलमै ज्यान गुमाएका छन्। सोही गाडीमा सवार अन्य ९ जनाभन्दा बढी घाइते भएका थिए। रामेछाप नगरपालिका–२ स्थित सिरुवारीमा ना ७ ख ६७६८ नम्बरको निशान […]