काठमाडौं । बिहीबार बिहान ७ बजेबाट देशैभर मतदान सुरु भएको छ । आमनागरिक मतदानका लागि नजिकको मतदान केन्द्रमा बिहानैबाट उत्साहित भएर लाम बसेका छन् । निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरेको छ । मतदाता उत्साहजनक ढंगले मतदानमा सरिक भएका छन् । यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ […]