मकवानपुर– १ : बानियाँले सघाउँदा उत्साही डिना, जित दोहोर्‍याउने सिंहको रणनीतिमा रास्वपाको चुनौती

यो निर्वाचन क्षेत्रमा पटकपटक चुनावी प्रतिस्पर्धा गरेका पुराना उम्मेदवार र नयाँ युवाहरू चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा विभिन्न राजनीतिक दलका १३ र स्वतन्त्र १० गरी २३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।