नेपाल टेलिकमले आफ्नो प्रिपेड रोमिङ सेवा विस्तार गर्दै अब ६२ देशमा उपलब्ध गराउने भएको छ। कम्पनीले विभिन्न देशका ८९ सेवा प्रदायकसँग सम्झौता गरेपछि यो सेवा थप विस्तार भएको हो। चालु आर्थिक वर्षको साउनपछि लाटभिया, स्लोभेनिया, टर्की, ताइवान (आरओसी), घाना, रोमानिया र लाओसका नयाँ सेवाप्रदायकसँग सम्झौता गरिएको छ। साथै पाकिस्तान, बेलारुस र श्रीलंकामा समेत थप सेवा […]