६ चैत, बुटवल । विश्वमा शान्ति, करुणा र सद्भावको सन्देश फैलाउने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा तीन दिने लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव–२०२६ सुरु भएको छ ।
चिनियाँ दूतावासको संयोजनमा आयोजना गरिएको यो महोत्सवमा ध्यान, सांगीतिक प्रस्तुति (कन्सर्ट) …