अर्थशास्त्री आचार्य नयाँ बन्ने सरकासँग मिलेर काम गर्न चाहन्थे, अधुरै रह्यो सपना

आर्थिक क्षेत्रका जानकार एवं सरकारका सल्लाहकारसमेत रहेका अर्थशास्त्री केशव आचार्यको ७२ वर्षको उमेरमा सोमबार निधन भएको छ ।