तोकिएकै मितिमा निर्वाचन गराउन एमाले दृढ छः सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले लोकतान्त्रिक प्रक्रियालाई थप मजबुत बनाउन तोकिएकै समयमा निर्वाचन गराउन पार्टी दृढ रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । आफूहरुले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने संकल्प गरेको उहाँको भनाइ छ । उहाँले जेनजी पुस्ताको आन्दोलनको क्रममा देशैभरी भएको क्षतिको विवरण […]