उज्यालो नेपालको योजना : संघीय सांसद २०१ मा झार्ने, सातै प्रदेशसभा सदस्य ३३० मा सीमित गर्ने

काठमाडौं- आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक प्रतिबद्धता पत्रमा उज्यालो नेपाल पार्टी ले संघीय र प्रदेशसभाको संरचनामा व्यापक पुनर्संरचना गर्ने प्रस्ताव अघि सारेको छ। शासन खर्च घटाउने, निर्णय प्रक्रियालाई छरितो बनाउने र स्थायित्व बढाउने लक्ष्यसहित पार्टीले सांसद संख्या र मन्त्रालय घटाउने एजेन्डा प्रस्तुत कुलमान घिसिङ नेतृत्वको यस दलले गरेको हो। पार्टीले आइतबार ल्याएको प्रतिबद्धता पत्रमा […]