Use App
Read now
(current)
Download
setopati.com
2 घण्टा पहिले
सिन्धुली–१ मा कांग्रेसबाट उज्ज्वल बरालले पाए टिकट
सिन्धुली–१ मा नेपाली कांग्रेसले उज्ज्वल बराललाई उम्मेदवार बनाएको छ।सोमबार बसेको कांग्रेस संसदीय बोर्डको बैठकले बराललाई टिकट दिने निर्णय गरेको हो।बराल यसअघि सोही क्षेत्रमा दुई पटक पराजित भएका थिए। बराल कांग्रेस सिन्धुलीका पूर्वसभापति हुन्।
पूर्ण विवरण